शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार माथी

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार माथी

नागरिक पाटी

३, आषाढ २०७७
  • 9.0K
    SHARES
  • भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार माथी

    काठमाण्डौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार माथी छ । कुल संक्रमित ८२ लाख कटेको छ । सबैभन्दा बढी अमेरिकामा २२ लाख ८ हजार संक्रमित संख्या छ । त्यहाँ मृतक संख्या एक लाख १९ हजार छ ।

    images


    ब्राजिलमा ९ लाख २८ हजार संक्रमितमध्ये ४५ हजारको मृत्यु भइसकेको । रुसमा ५ लाख ४५ हजार संक्रमितमध्ये ७ हजारको मृत्यु भएको छ । भारतमा एकै दिन झण्डै २ हजार कोरोना संक्रमितको मत्यु भएको छ । हिजो ठुलो संख्यामा संक्रमितको मृत्युसँगै कुल मृतक संख्या ११ हजार पुगेको छ ।
    भारतमा लकडाउन खुकुलो भएसँगै टेष्ट बनाइएकोले संक्रमित बढी पत्ता लागेको भनिएको छ । त्यहाँ मृत्यु हुनेको संख्या पनि बढेको छ ।एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - ०६:५०:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology