शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोनाका कारण उत्तर प्रदेशकी शिक्षामन्त्रीको मृत्यु

भारतमा कोरोनाका कारण उत्तर प्रदेशकी शिक्षामन्त्रीको मृत्यु

नागरिक पाटी

१८, श्रावण २०७७
  • 5.5K
    SHARES
  • भारतमा कोरोनाका कारण उत्तर प्रदेशकी शिक्षामन्त्रीको मृत्यु

    काठमाडौँ । भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणे मृत्यु भएको छ । गत जुलाई १८ तारिखमा कोरोना संक्रमण पुष्टि भएपछि लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
    उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति दुःख व्यक्त गर्दै आफ्नो अयोध्या जाने कार्यक्रमसमेत रद्द गरेका छन् ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - १२:०५:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology