शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु

कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु

नागरिक पाटी

२२, श्रावण २०७७
  • 4.8K
    SHARES
  • कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु

    काठमाण्डौँ । गुजरातको अहमदाबाद शहरमा रहेको कोरोना संक्रमितको लागि खोलिएको विशेष अस्पतालमा आगलागी भएको छ। श्रेय अस्पतालको क्रिटिकल केयर युनिटमा भएको उक्त दूर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र अन्य पुरुष रहेका छन्।

    images
    images

    अहमदाहबादका मुख्य अग्निनियन्त्रण अधिकारी राजेश भट्टले बिहान करिव ३ बजे आगो लागेको र आगलागीका कारण विद्युत सट भएको बताएका छन् । आगो एक घण्टामा निभेको थियो। लगत्तै अस्पतालमा उपचाररत ४० संक्रमितलाई अस्पतालमको अन्य वार्डमा सारिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - १४:०५:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology