शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार, ४० हजारको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार, ४० हजारको मृत्यु

नागरिक पाटी

२३, श्रावण २०७७
  • 9.9K
    SHARES
  • भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार, ४० हजारको मृत्यु

    काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख २५ हजार नाघेको छ । अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा संक्रमित संख्या रहेको भारतमा पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार संक्रमित थपिएका छन् ।

    images
    images

    गत २० दिनको अवधिमा भारतमा संक्रमितको संख्या दोब्बर भएको हो । भारतमा अहिले अमेरिका र ब्राजिलभन्दा तिव्र गतिमा संक्रमण फैलिरहेको छ ।
    भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । अमेरिकामा ५० लाख २८ हजार संक्रमति हुँदा १ लाख ६२ हजार ७ सय बढीले ज्यान गुमाएका छन् । यस्तै ब्राजिलमा संक्रमितको संख्या २९ लाख १७ हजार नाघ्दा ९८ हजार ६ सय ४४ जनाको मृत्यु भईसकेको छ । एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०७७ शुक्रवार - ०७:१३:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology