शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर कोरोना भाइरस संक्रमणबाट ८ लाख १६ हजारको मृत्यु

विश्वभर कोरोना भाइरस संक्रमणबाट ८ लाख १६ हजारको मृत्यु

नागरिक पाटी

९, भाद्र २०७७
  • 5.4K
    SHARES
  • विश्वभर कोरोना भाइरस संक्रमणबाट ८ लाख १६ हजारको मृत्यु

    काठमाण्डौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख १६ हजार नाघेको छ। वल्डोमिटर्सका अनुसार कोरोनाभाइरस संक्रमणबाट विश्वमा अहिलेसम्म आठ लाख १६ हजार ५३४ जनाको मृत्यु भएको छ।

    images
    images

    सबैभन्दा धेरै अमेरिकामा, एक लाख ८१ हजार ९७ जनाको मृत्यु भएको छ। त्यसपछि ब्राजिलमा एक लाख १५ हजार ४५१, भारतमा ५८ हजार ५४६ जनको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

    यस्तै, रुसमा १६ हजार ४४८, दक्षिण अफ्रिाकामा १३ हजार १५९, पेरुमा २७ हजार ८१३, मेक्सिकोमा ६० हजार ४६०, कोलम्बियामा १७ हजार ६१२ र स्पेनमा २८ हजार ८७२ जनाको मृत्यु भएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - ०८:१७:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology