शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८७ हजार संक्रमित थप

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८७ हजार संक्रमित थप

नागरिक पाटी

१४, भाद्र २०७७
  • 5.0K
    SHARES
  • पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८७ हजार संक्रमित थप

    धादिङ । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ८७ हजार १३८ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा २ लाख ८१ हजार कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
    कोरोनाका कारण हालसम्म ८ लाख ३३ हजार ५५६ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ४५ लाख ८७ हजार ५१३ पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - ०७:२६:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology