शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमणका कारण भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

कोरोना संक्रमणका कारण भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

नागरिक पाटी

१५, भाद्र २०७७
  • 5.6K
    SHARES
  • कोरोना संक्रमणका कारण भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

    काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। उपचारका क्रममा सोमबार दिल्लीस्थित आर्मी अस्पतालमा उनको निधन भएको हो।

    images
    images

    केही समयअघि उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो। त्यसयता उनी उपचाररत थिए। उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो। उनको फोक्सोमा संक्रमण भएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १९:३०:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology