शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख माथी

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख माथी

नागरिक पाटी

१७, भाद्र २०७७
  • 6.2K
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख माथी

    काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या विश्वमा २ करोड ५३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख २७ हजार ९८ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ४८ हजार २५५ को मृत्यु भइसकेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - ०७:२३:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology