शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा एकै दिन ४१ हजारमा कोरोना संक्रमण पुष्टि

भारतमा एकै दिन ४१ हजारमा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

८, चैत्र २०७७
  • 8.9K
    SHARES
  • भारतमा एकै दिन ४१ हजारमा कोरोना संक्रमण पुष्टि

    एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र बनेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार एकै दिन ४० हजार ९ सय ५३ नयाँ संक्रमित थपिएका छन् । जुन दैनिक संक्रमितको संख्याका हिसाबले चार महिनायताकै बढी हो । भारतमा दैनिक संक्रमित ३० हजार बढी थपिएको यो लगातार तेस्रो दिन हो ।

    images
    images


    शनिबार थपिएका संक्रमितसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १५ लाख ५५ हजार नाघेको छ । कुल संक्रमितमध्ये १ करोड ११ लाख १० हजारभन्दा बढी निको भइसकेका छन् ।

    साथै संक्रमणले पछिल्लो २४ घण्टामा १ सय ८८ जनाको मृत्यु भएको छ । योसँगै बिहीबार शनिबारसम्ममा भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५९ हजार ५ सय ५८ पुगेको छ । एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १०:१८:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology