शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

भारतमा थप ८९ हजार १२९ जनामा कोरोना संक्रमण, ७१४ जनाको मृत्यु

भारतमा थप ८९ हजार १२९ जनामा कोरोना संक्रमण, ७१४ जनाको मृत्यु

नागरिक पाटी

२१, चैत्र २०७७
  • 8.1K
    SHARES
  • भारतमा थप ८९ हजार १२९ जनामा कोरोना संक्रमण, ७१४ जनाको मृत्यु

    काठमाण्डौ। भारतमा थप ८९ हजार १२९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। शुक्रवार ८१ हजार जनामा संक्रमण देखिएको थियो। भारतमा पछिल्लो केही सातादेखि संक्रमणको दर बढ्दै गएको छ।

    images

    यस्तै, पछिल्लो २४ घण्‍टामा ७१४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ। हालसम्म भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ९२ हजार २६० पुगेको छ भने १ लाख ६४ हजार ११० जनाको मृत्यु भइसकेको छ। शनिवार बिहानसम्म भारतभर ६ लाख ५८ हजार ९०९ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एजेन्सी

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २१, २०७७ शनिवार - १३:१४:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology