शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

भारतमा थप ३ लाख ४९ हजार भन्दाबढीमा कोरोना संक्रमण, दुई हजार बढीको मृत्यू

भारतमा थप ३ लाख ४९ हजार भन्दाबढीमा कोरोना संक्रमण, दुई हजार बढीको मृत्यू

नागरिक पाटी

१३, बैशाख २०७८
  • 7.3K
    SHARES
  • भारतमा थप ३ लाख ४९ हजार भन्दाबढीमा कोरोना संक्रमण, दुई हजार बढीको मृत्यू

    धादिङ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ६९१ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणको दर दिन प्रतिदिन वृद्धि भईरहेको भारतमा पछिल्लो २४ घण्टामा दुई हजार ७६७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

    images

    यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ९२ हजार ३११ पुगेको छ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ६० हजार १७२ पुगेको छ ।

    खुल्ला सिमानाका कारण भारतबाट अव्यवस्थित रुपमा नेपाल प्रवेश गर्नेको लर्को छ । यसले नेपाललाई पनि संक्रमणको उच्च जोखिममा पु¥याएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १३, २०७८ सोमवार - ०७:४५:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology