शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख माथी

भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख माथी

नागरिक पाटी

१०, जेठ २०७८
  • 5.9K
    SHARES
  • भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख माथी

    काठमाण्डौं । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख नाघेको छ । गएको २४ घण्टामा चार हजार चार सय ५४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन लाख तीन हजार सात सय २० पुगेको छ ।

    images
    images

    भारतमा अहिलेसम्म दुई करोड ६७ लाखभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म दुई करोड ३७ लाखभन्दा धेरै निको भएका छन् । अहिलेसम्म १९ करोड ६० लाखभन्दा धेरैले खोप लगाएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - १२:१०:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology