शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेलायतले १० करोड खोप गरिब देशहरुलाई उपलब्ध गराउने

बेलायतले १० करोड खोप गरिब देशहरुलाई उपलब्ध गराउने

नागरिक पाटी

२८, जेठ २०७८
  • 6.5K
    SHARES
  • बेलायतले १० करोड खोप गरिब देशहरुलाई उपलब्ध गराउने

                                                           FILE PHOTO : BBC

    images
    images

    बेलायतले आफसँग भएका अतिरिक्त खोपहरु गरिब देशहरुलाई उपलब्ध गर्ने भएको छ। जी सेभन बैठक अघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशहरुलाई केही सातापछि खोप उपलब्ध गराउन सुरु गर्ने बताएका हन्। जोनसनले दश करोड खोप अर्को वर्षसम्म विभिन्न देशहरुलाई सहयोग गरिने समेत बताए।

    सेप्टेसम्बरको अन्त्यसम्म ५० लाख डोज र यो वर्षको अन्त्यसम्ममा थप दुई करोड खोप उपलब्ध गराउने भएको हो। बेलायतसँग रहेको अतिरिक्त खोपहरु गरिब देशलाई वितरणबाट कोभिड १९ महामारी नियन्त्रणमा ठूलो कदम हुने समेत उनले बताएका छन्। बेलायतको उक्त निर्णयले नेपाल लगायत देशहरुलाई खोप सहज रुपमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ।


    यसअघि बेलायतले कोभ्याक्स मार्फत खोपको सहायता गर्ने बताएको थियो। नेपालले बेलायतसँग खोप उपलब्ध गराउन कूटनीतिक र राजनीतिक पहल समेत गरेको थियो। एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २८, २०७८ शुक्रवार - ११:४९:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology