शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वमा कोरोनाका कारण थप ८ हजार ४९१ जनाको मृत्यु

विश्वमा कोरोनाका कारण थप ८ हजार ४९१ जनाको मृत्यु

नागरिक पाटी

८, श्रावण २०७८
  • 6.3K
    SHARES
  • विश्वमा कोरोनाका कारण थप ८ हजार ४९१ जनाको मृत्यु

    काठमाण्डौं। बितेको २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण थप ८ हजार ४९१ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार सो अवधिमा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ४४९ जनाको मृत्यु भएको छ।

    images
    images

    त्यसपछि मृत्यु हुनेको ठूलो संख्या ब्राजिलमा १ हजार ४४४ छ। रुसमा ७९६, भारतमा ४८१, अमेरिकामा ३५०, कोलम्बियामा ३५४, मेक्सिकोमा ३९३ र दक्षिण अफ्रिकामा ४३३ जनाको मृत्यु भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - ०८:१०:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology