शनिवार, मंसिर ५ गते २०८३

Saturday, Nov 21 2026 शनिवार, मंसिर ५ गते २०८३

भारत 'ए'ले नेपाललाई दियो ३३३ रनको लक्ष्य

भारत 'ए'ले नेपाललाई दियो ३३३ रनको लक्ष्य

नागरिक पाटी

४, मंसिर २०८३
  • 610
    SHARES
  • भारत 'ए'ले नेपाललाई दियो ३३३ रनको लक्ष्य

    भारत ञएझले एसीसी एसिया कप राइजिङ स्टार्समा नेपालसामु ३३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनायो ।

    images

    भारतका कुमार कुशाग्रा र तिलक वर्माले शतक प्रहार गरे । कुमारले सर्वाधिक ११७ रनको योगदान गरे । उनले १०२ बलमा १० चोका र चार छक्का प्रहार गरे ।

    तिलकले ११३ बलमा ६ चौका र चार छक्काको मद्दतले १०७ रन बनाए । शुर्यान्स सेड्गेले अविजित ३६ र वैभव सूर्यवंशीले २६ रन जोडे । नेपालका ललितनारायण राजवंशी र कप्तान सन्दीप लामिछानेले तीन(तीन, नन्दन यादवले दुई र पवन सर्राफले एक विकेट लिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०८३ शुक्रवार - २१:०१:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology