शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीको महांकाल डेरी उद्योगलाई १० हजार जरिवाना

गल्छीको महांकाल डेरी उद्योगलाई १० हजार जरिवाना

नागरिक पाटी

१५, आषाढ २०७८
  • 13.2K
    SHARES
  • गल्छीको महांकाल डेरी उद्योगलाई १० हजार जरिवाना

    धादिङ । गल्छीमा रहेको महांकाल डेरी उद्योगलाई कारबाही गरी जरिवाना गरिएको छ । सोमबार अनुगमन टोलीले डेरी उद्योगको उत्पादन स्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको,उद्योग संचालन भएको लामो समयसम्म पनि अनुज्ञापत्र नलिएको र यसअघि अनुगमनको क्रममा प्राप्त निर्देशन पालना नगरेको पाईएकोले उद्योगलाई १० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

    images
    images

    अनुगमन टोलीले नियमित रुपमा धादिङका विभिन्न पसल तथा फर्महरुमा अनुगमन गर्दै आएको छ ।

    यो पनि हेर्नुहोस्... 

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - १३:१५:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology