हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । [...]
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आवश्यक परे पार्टीले आफूलाई सम्पूर्ण[...]